आजको विषय छ, नेपाली समाजको निर्वाचन

यूएइमा सन् १९९० देखिको इतिहासबोकेको नेपाली समाजको पदाधिकारी चुन्न यहि १२ डिसेम्बर २००८ मा निर्वाचन हुदैछ । यस विषयमा तपाई के भन्नुहुन्छ ?

एनआरएन ए भ्यूज ब्लगमा यहाँलाई स्वागत छ ।

विदेशमा बस्ने नेपालीहरुको विचार, सुझाव तथा सल्लाह, आदि लाई समेटेर नेपालीको व्यक्तिगत उन्नती तथा राष्ट्र विकासमा अहम भुमिका निभाउने छ यो ब्लगले । देश विदेशमा भइरहने गतिबिधिलाई अनलाइन बहस गर्नकालागि यूएइबाट संचालित पहिलो नेपाली अनलाइन पत्रिका इनेपालीअनलाइन डटकमले जमर्को गरेको छ ।

Categories

Follow

Get every new post delivered to your Inbox.